विराटनगर ८ माघ । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी स्पोट्र्स मिट आज सम्पन्न भएको छ । विभिन्न कक्षा समूहमा भएको स्पोट्र्स मिटमा विभिन्न खेलका स्पर्धाहरु भएका छन् । विजयी खेलाडी तथा हाउसलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले मेडल प्रदान गरे । उनीहरुलाई विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रमाणपत्र र पुरस्कार प्रदान गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज […]
विराटनगर ७ माघ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लव र विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी विजयी भएको छन् । बुधबार भएको समुह वि को खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवले लायन क्रिकेट एकेडमिलाई ३० रनले पराजित गरेको छ । लिगमा लगातार तीन खेलमा जित […]
विराटनगर २ माघ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदान शुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा कटहरी क्रिकेट क्लब एकेडेमी विजयी भएको छ । कटहरीले लायन त्रिकेट एकाडेमीलाई ६९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई […]
विराटनगर १ माघ। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदान शुरु हुने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको हो । फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले विराटनगर र कोशी प्रदेशकै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयाे । उहाँले प्रदेशमा […]
विराटनगर ३० पुस । विराटनगर ५ चाँदनी चाेक स्थित बाल संसार इङलिस बाेर्डिङ स्कुलमा सप्ताहब्यापी स्पाेर्टस् मिट सम्पन्न भएकाे छ । गत पुस २४ गतेदेखि विद्यालय प्राङ्गणमा आयोजित बार्षिक खेलकुद कार्यक्रम बुधबार सम्पन्न भएकाे प्रिन्सिपल खड्ग राईले जानकारी दिनुभयाे । खेलकुद कार्यक्रममा विद्यार्थीहरूले टेवलटेनिस, ब्याडमिन्टन, स्पुनरेश, २ सय मिटर दाैड, डज वल, म्युजिक चेयर, चकलेट […]