विराट गोल्डकप : दुवै पाहुना टोली बाहिरिए

विराटनगर २१ फागुन । विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा मंगलबार राति सम्पन्न खेलमा पाहुना टोली भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले निराश बनाउँदै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । रोमाञ्चक एवं प्रतिस्पर्धात्मक खेलको निर्धारित समय […]

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

विराटनगर १९ फागुन । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापा जिल्ला टोलीले जितेको छ। आइतबार विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथर जिल्ला टोलीलाई ३ – ० को अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो। खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी […]

विराट गोल्डकपको तयारी पूरा, उद्घाटनमा आयोजक र कोलकाता भिड्ने

विराटनगर १८ फागुन । विराट गोल्डकपको तयारी पूरा भएको छ । विराटनगरको सहिद रंगशालाम सोमबारदेखि शुरु हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । ‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको […]

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : प्रदेश स्तरीय कबड्डीको उपाधि मोरङलाई

विराटनगर १४ फागुन । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । मोरङले झापाको २० अंक विरुद्ध […]

अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई

विराटनगर १३ फागुन । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सम्पन्न ८ औं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । आज भएको फाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १८ ओभर १ बलमा सबै […]