विराटनगर, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको चाहना हुँदाहुँदै पनि जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले असुविधा र हतारबाट बनेको प्रदेशको गठबन्धन […]
विराटनगर ५ पुस । माईती नेपाल विराटनगरले मानव बेचविखन नियन्त्रणका लागि सरोकारवालासँग आज अन्तरक्रिया कार्यक्रम गरेको छ । विराटनगरमा रहेको विभिन्न संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, कानुन व्यवसायी लगायतको सहभागितामा मानव वेचविखन र यसको वर्तमान अवस्था, प्रभावहरु र सरोवालाहरुसँगको सहकार्य र समन्वयको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको माईती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले […]
विराटनगर ४ पुस । सुनसरीको बर्जु २ मा फिजियोथेरापी सेवा शुरु भएको छ । सीतागञ्ज स्वास्थ्य चौकीमा सो सेवा शुरु गरिएको हो । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, बर्जु गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागतमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानीय स्तरमै निशुल्क रुपमा फिजियोथेरापी सेवा शुरु गरिएको बताईएको […]
विराटनगर, ३ पुस । समयमा तलब नपाएपछि विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना कर्मचारीहरूले तलब माग्दै आन्दोलन थालेका हुन् । उनीहरुले आज बिहान एक घण्टा अस्पताल प्रशासन अगासड धर्ना दिए । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द रहयो […]
विराटनगर, ३ पुस । प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आज मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाउनुभएको छ । मन्त्री कार्कीले मुख्यमन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन बुझाउने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरकुमार गिरी, मुख्यमन्त्रीका […]