मानव बेचविखन नियन्त्रणका लागि सामुहिक प्रयासको आवस्यकता

विराटनगर ११ पुस । मानव बेचविखन नियन्त्रणका लागि सामुहिक प्रयासको आवस्यकता रहेको सरोकारवालाहरुले जोड दिएका छन् । तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन नियन्त्रण गर्न सकिने उनीहरुको भनाई छ । माईती नेपालको नगर परियोजना सल्लाहकार समिति वैठकमा विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको […]

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगर ११ पुस । प्रदेश १ का नवनिर्वाचित सांसद (प्रदेशसभा सदस्य)ले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो । उनीहरुलाई ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलले शपथग्रहण गराएका थिए । त्यसअघि मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका थिए । प्रदेश १ मा ९३ जना […]

सामाजिक कार्य र शिक्षाशास्त्रका स्नातक तहका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर ६ पुस । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य र शिक्षा शास्त्रका स्नातक तहका विद्यार्थीलाई अभिमुखिकरण गरेको छ । कला, कानून तथा शिक्षा संकायका निवर्तमान डिन तथा सह–प्राध्यापक डा. कृष्ण प्रसाद पाण्डे, पूर्वाञ्चल विश्वविद्यालय योजना महाशाखा प्रमुख तथा सह–प्राध्यापक डा. कोमल दुलाल, क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौला, निवर्तमान क्याम्पस […]

मोरङमा मानव अधिकार उल्लंघनका २ सय ६५ घटना

विराटनगर ६ पुस । मोरङमा मानवअधिकार उलंघनका २ सय ६५ वटा घटना भएको पाइएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार विराटनगरमा आयोजना गरेको वर्ष पुस्तक २०२३ को बार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि विनोद सुवेदीले सो जानकारी दिएका हुन । गत जनवरी १ देखि नोभेम्बर सम्मको अवधिमा २ सय ६५ वटा मानवअधिकार उलंघनका घटना अभिलेखीकरण […]

प्रदेश १ का सांसदहरुको सपथ ग्रहण पुस ११ गते

विराटनगर, ५ पुस । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदको शपथ ११ पुस सोमबार हुने भएको छ। प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयले छलफल गरी शपथको मिति तोकेको हो।  प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार मध्याह्न १२ बजे नवनिर्वाचित ज्येष्ठ प्रदेश सांसद ७९ वर्षीय गयानन्द मण्डललाई शपथ ग्रहण गराउने समय निर्धारण गरिएको छ। त्यसपछि नवनिर्वाचित सम्पूर्ण […]