अस्पतालजन्य फोहोर बिक्री गर्दै कोसी अस्पताल

विराटनगर, ५ असार । विराटनगरको कोसी अस्पतालबाट उत्पादन हुने फोहोर बिक्री हुन थालेको छ । यसअघि विराटनगर महानगरपालिकाले सःशुल्क व्यवस्थापन गर्दै आएको थियो । जोखिमयुक्त मानिने अस्पतालजन्य फोहोर व्यवस्थापन व्यवस्थित थिएन । अहिले भने अस्पतालजन्य फोहोर वर्गीकरण गर्दै बिक्री गरेर अस्पतालले आम्दानी लिन थालेको हो । संक्रमणजन्य र संक्रमणरहित फोहोरलाई वर्गीकरण गर्दै अलगअलग डस्टविनमा संकलन […]

प्रदेश १ मा चार हजार सवारीसाधन कारबाहीमा

विराटनगर, ५ असार । ट्राफिक प्रहरीले सञ्चालन गरेको ‘रोड सेक्युरिटी चेकिङ कन्सेप्ट’ कार्यक्रमअन्तर्गत वैशाखयता प्रदेश १ मा चार हजार दुई सय १० वटा सवारीसाधन कारबाहीमा परेका छन् । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार वैशाखमा एक हजार आठ सय ७३ र जेठमा दुई हजार एक सय २८ तथा असारको पनि १, २ […]

प्रदेश १ को आर्थिक बृद्धिदर ५ दशमलव ४१ पुग्ने अनुमान

विराटनगर २ असार । प्रदेश १ को आर्थिक बृद्धिदर ५ दशमलव ४१ हुने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण २०७८–०७९ मा आर्थिक बृद्धिदर ५ दशमलव ४१ पुग्ने अनुमान गरिएको हो । चालु आर्थिक वर्षमा कोभिड १९ महामारीको प्रभाव क्रमश ः घट्दै गई प्राय ः सवै आर्थिक गतिविधिहरु पूर्ववत अवस्थामा सञ्चालन भएकाले गत आर्थिक वर्षको तुलमा […]

काङ्ग्रेस सुन्दहरैचाको पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी

विराटनगर, १ असार । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पार्टी नेतृत्वकै अन्तर्घातका कारण पराजय बेहोर्नु परेको भन्दै मोरङको सुन्दरहरैँचास्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी गरिएको छ । निर्वाचनको परिणामलाई लिएर आक्रोसित एवं असन्तुष्ट बनेको समूहले हिजो साँझ पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी गरेको हो । काङ्ग्रेस नगर समितिको नियमित बैठकसमेत भाँडिएको […]

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ( पूर्णपाठ सहित )

विराटनगर, १ असार । प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बराबरको चुनाव लक्षित बजेट ल्याएको छ । सरकारका तर्फबाट आज आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्नु भएको हो । चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट विनियोजन […]