विराटनगर, भदौ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ। हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले यो पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक रूपमा लिनुपर्ने बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले तीज पर्वले हाम्रो संस्कृति, परम्परा […]
विराटनगर,९ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडाका विभिन्न २८ वटा टोल समितिका सभापति र क्रियाशिलहरु संग भेटघाट तथा परामर्श गरी कार्यक्रम सम्पन्न गरेको हो । उक्त अभियान विधिवतरुपमा भदौ १४ गते शनिबार बिहान वडा कार्यालय कञ्चनबारीमा एक कार्यक्रमका बीच सम्पन्न हुने वडा सभापति राजकुमार तवदारले […]
विराटनगर ९ भदौ । नेकपा एमाले मोरङको विस्तारित बैठक आज रंगेलीमा बसेको छ । विस्तारित बैठक विशेष गरि काठमाण्डौंमा हुने दोश्रो विधान महाधिवेशनलाई केन्द्रित गरेको आयोजना गरिएको थियो । तर, विस्तारित बैठकमा जिल्ला कमिटी सदस्यहरुले गत भदौ ३ गते पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी कार्यालय ल्याएको विषयमा बोलेका थिए । जिल्ला कमिटीका एक सदस्यले भने,‘ […]
विराटनगर ९ भदौ । कोशी प्रदेशको राजधानी विराटनगरबाट आजदेखि नयाँ अनलाइन पोर्टल ब्रेकिङ नेपाल डट कम औपचारिक रुपमा सुरु भएको छ । गाउँशहर मिडिया प्रालिद्वारा सञ्चालित ब्रेकिङ नेपाल डट कमको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले मिडिया […]
विराटनगर ८ भदौ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेश स्वास्थ्य नीति २०८२ सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवन यापन गर्न सक्षम हुने स्वास्थ्य नीतिको ध्येय रहेको छ । ६ वटा उद्देश्य र २६ वटा नीति तथा रणनीति रहेको प्रदेश स्वास्थ्य नीति कोशी प्रदेश […]