राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : कोशी र सुदुरपश्चिम प्रदेशको विजयी सुरुवात

विराटनगर २२ फागुन । कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि शुरु भएको छ । मंगलबार भएको उद्घाटन खेलमा कोशी प्रदेश र सुदुर पश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । पहिलो कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली […]

मोरङमा बालिका हत्या आरोपमा युवक पक्राउ

विराटनगर २२ फागुन । मोरङको पथरी शनिश्चरेमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेको आशंकामा मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । खोटाङको ऐंसेलुखर्क […]

११४ औं अन्तरराष्ट्रिय महिला दिवस रंगेलीमा मनाईयो

विराटनगर २३ फागुन । ११४ औं अन्तरराष्ट्रिय महिला दिवस मोरङको रंगेलीमा मनाईएको छ । मार्च ८ को अवसरमा ‘महिलामा लगानी सभ्य र सम्मुनत समाजको थालनी’ भन्ने मुल नाराका साथ रंगेली ७ स्थित जनता क्याम्पसमा भव्य रुपमा मनाईएको छ । राष्ट्रिय नाराको सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक […]

विराटनगरमा भोलीदेखि इक्युवालिटी कप महिला क्रिकेट हुने

विराटनगर २१ फागुन । विराटनगरमा तेस्रो संस्करण इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२४ हुने भएको छ । आज आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फागुन २२ देखि फागुन २४ गतेसम्म विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने […]

कोशी प्रदेश : एमालेद्धारा मुख्यमन्त्री कार्कीको राजीनामा माग

विराटनगर २१ फागुन । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । असोज २७ मा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बन्नु भएको थियो । संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका कार्कीलाई पछि नेपाली कांग्रेस, नेकपा माओवादी […]