विराटनगर, २५ जेठ । कोही प्रदेश भरि छरिएर रहेका महिला उद्यमीहरुलाई सहज तरिकाले उद्योग संचालन गर्न राज्यले महत्वुर्ण स्थान दिएर सहयोग गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार विराटनगरमा छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदान विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै सहभागिहरुले महिलाहरुले गरेको अनौपचारिक योगदानको कदर नहुने गरेको गुनासो गरे […]
विराटनगर २३ जेठ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजानमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नेपाल प्रहरी तथा यातायात व्यवसायीकाबीचमा अन्तरक्रिया गर्दै कार्यक्रम सम्पन्न भएको हो । मोटर बीमाका विषयमा भएका ऐन कानुनका विषयमा जानकारी गराउने उद्देश्य साथै सुझाव समेत संकलन गर्ने उद्देश्यका साथकार्यक्रम […]
राकेशलाल दास विराटनगर–मुलुक संघीय संरचनामा गएसँगै पछिल्लो समय प्रदेश तहबाट कार्यान्वयन भएका भौतिक पूर्वाधारसँग सम्बन्धित योजनाले मूर्त रुप लिन थालेका छन् । पछिल्लो ६ वर्षको अवधिमा कोशी समेत सातै प्रदेशले पूर्वाधार निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेका छन् । कोशीमा भने पूर्वाधार कार्यालय मोरङबाट भए गरेका कार्यको सकारात्मक प्रभाव जनस्तरसम्मै देखिएको छ । बाटोघाटो तथा […]
विराटनगर १९ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले कच्चा उद्योग संचालन गरे सरकार ग्यारेन्टी बस्न तयार रहेको बताउनु भएको छ । उद्योगको लागि आवस्यक कच्चा पदार्थ उत्पादनको लागि सहकारीले कच्चा उद्योग संचालन गर्ने हो भने सरकार ग्यारेन्टी बस्ने उहाँको भनाई छ । आज विराटनगरमा भएको सहकारी सस्थाहरु सु–संचालनमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा […]
विराटनगर, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । विराटनगरमा आयोजित श्रमाधान रोजगार मेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताउनुभयो । दीगो विकासका […]