प्रहरी अस्पताल पुन : स्थापनाको माग गर्दै वाणिज्य संघ बेलबारीले दवाव मुलक कार्यक्रम गर्ने

बेलबारी २८ मंसिर । मोरङको बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको विषयलाई लिएर उद्योग वाणिज्य संघ बेलबारीले विरोध जनाएको छ । विज्ञप्ति जारी गर्दै बाणिज्य संद्धले अस्पताल पुन : स्थापना गर्न माग गरेको छ । १५ बेडको अस्पताल सञ्चालनमा आएको ९ महिनापछि मङ्गलवार मध्यरात स्थानीय पालिकासँग कुनै समन्वय र सल्लाह इनरुवामा सारिएपछि […]

अपहरण शैलीमा सारिएको प्रहरी अस्पताल बेलबारीबाटै सञ्चालन गर्न माग

विराटनगर २७ मंसिर । मोरङ बेलबारीमा ९ महिना अघि स्थापना गरिएको कोशी प्रदेश प्रहरी अस्पताल अपहरण शैलीमा सुनसरीको इनरुवा सारिएकोप्रति नगरपालिका र स्थानीय राजनीतिक दलहरुले आपत्ती प्रकट गरेका छन् । मंसिर २६ गते मध्यरातमा प्रहरी अस्पताल बेलबारीबाट इनरुवा सारिएको प्रति नगरपालिकाले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । बेलबारी नगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै अस्पताल […]

पूर्व विद्यार्थी समाजद्वारा सुकुना क्याम्पसमा रक्तदान

विराटनगर २६ मंसिर । सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचा मोरङमा रक्तदान कार्यक्रम गरिएको छ । पूर्व विद्यार्थी समाजको आयोजनामा आज गरिएको रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत सङ्कलन भएको छ । रक्तदान कार्यक्रममा पूर्वविद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतका व्यक्तिहरूले रक्तदान गरेको पूर्व विद्यार्थी समाजकी कोषाध्यक्ष प्राञ्जली ढकालले जानकारी दिनुभयो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका […]

मातहतका कार्यालयहरुले समन्वय गर्नै छाडे : स्वास्थ्य सचिव डा. देवकोटा

विराटनगर २५ मंसिर । कोशी प्रदेश सरकार अन्र्तगतका कार्यालयहरु आफुखुशी चल्ने गरेको पाईएको छ । मन्त्रालयमा लामो समय देखि विभागिय मन्त्री नतोकीदाँ मातहतका कार्यालयहरुले समन्वय गर्न छाडेको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाको गुनासो छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारीमा रहनु भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की समक्ष सचिव डा. देवकोटाले सो गुनासो गर्नु भएको […]

नसर्ने रोगसम्बन्धी महानगरमा अभिमुखीकरण

विराटनगर १५ मंसिर । विश्वमा हरेक वर्ष हुने मृत्यु मध्ये झण्डै ९० प्रतिशत नसर्ने रोगका कारण हुने गरेको विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन, नेपाल र सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा विराटनगर महानगरपालिकाले शुक्रबार आयोजना गरेको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ अभिमुखीकरण कार्यक्रममा बोल्ने विज्ञहरुले मृत्यु हुनेमध्ये नसर्ने रोगका […]