तीनै तहको सरकारको सहयोग र सहकार्यले उपेक्षित उष्णप्रदेशीय रोगको निवारणमा सहयोग पुग्ने

विराटनगर १६ माघ । विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस र ७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय आयोजनामा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको हो । छलफल कार्यक्रमको अध्यक्षता गर्नु भएका निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले देशको तीनै तहको सरकारको आपसी सहयोग र सहकार्यले मात्रै […]

मोरङबाट हात्तिपाईले निवारण, समुदायस्तरमा संक्रमण देखिएन

विराटनगर ११ माघ । हात्तिपाईले रोग मोरङबाट निवारण भएको छ । मोरङमा हालै सम्पन्न सर्भेले जनस्वास्थ्यका रुपमा हात्तिपाईले रोग नरहेको पाईएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय मोरङले आज विहान पत्रकार सम्मेलन गरि यसवर्षदेखि मोरङमा हात्तिपाईलेको औषधि खुवाउनु नपर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग […]

मोरङको ग्रामथानका अध्यक्ष गच्छदार अस्पताल भर्ना

विराटनगर ११ माघ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारु अस्पताल भर्ना हुनु भएको छ । बुधबार साँझ इस्टर्न स्टार होटलमा अस्वस्थ भएपछि उहाँलाई पारस अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा गंभिर समस्या देखिएपछि उहाँलाई अहिले नोवेल अस्पताल विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भई रहेको ग्रामथानको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । […]

शैलजा आचार्य हृदय रोग केन्द्रको सेवा आजदेखि शुरु

विराटनगर ८ माघ । कोशी प्रदेश सरकारले विराटनगर– १० स्थित शैलजा आचार्य हृदय रोग केन्द्र उपचार सेवा आजदेखि सञ्चालनमा ल्याएको छ । प्रस्तावित एक सय शैय्याको हुने उक्त केन्द्रका लागि हाल रु पाँच करोड ५० लाख बजेट छुट्याएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले जानकारी दिनु भयो । केन्द्रमा रहेका पाँच चिकित्सक अन्य स्वास्थ्यकर्मीहरुले […]

नेशनल ट्रेडिङको भवनमा प्रदेश सरकारको अस्पताल, नाम फेर्दै उद्घाटन गर्दै

विराटनगर ५ माघ । तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले ०७६ चैत २१ गते विराटनगर स्थित नेशनल ट्रेडिङ लिमिटेडको पुरानो भवन मर्मत गरी कोभिड अस्पताल सञ्चालन गरेको  थियो । कोरोनाको प्रकोप तीव्र रुपमा फैलिएको अबस्थामा छुट्टै अस्पतालमा राखेर उपचार गर्ने उद्देश्यले शुरु भएको अस्पतालमा सरकार परिवर्तनसँगै सेवा पनि परिवर्तन हुँदै आएको छ । तत्कालिन सामाजिक […]