झोराहाट साहित्यिक शृंखलामा चार कवि प्रस्तुत

विराटनगर, १४ साउन । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखला आज सम्पन्न भएको छ । साउन महिनाको शृंखलामा चार जना कवि तथा गजलकार प्रस्तुत भएका छन् । समूहको सभाहलमा आज आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र रोमा लम्साल प्रस्तुत हुनु भयो । उहाँहरुले […]

तेजस्वीमा रक्तदान

विराटनगर, १४ जेठ । विराटनगर ५ त्रिमूर्ती चौकको तेजस्वी वचत तथा ऋण सहकारी संस्थामा आज खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।सहकारीको कार्यालय परिसरमा तेजस्वी सहकारी र हाम्रो क्लवको संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष रमेश आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्वर ५ का अध्यक्ष सन्तोष न्यौपाने, सहकारी […]

निर्णायक तहमा पुरुषहरुकै बाहुल्यता हुँदा देशले रुपान्तरणको आधार बनाउन सकेन

विराटनगर, २ वैशाख । राज्यका निर्णायक तहमा पुरुषहरुको बाहुल्यता हुँदा देशले चाहेजस्तो समुदाय तह देखि रुपान्तरणको आधार बनाउन नसकेको अधिकारकर्मीले बताएका छन् । महिला माथि हुने हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता विभिन्न घटनाहरुले लोकतन्त्र संस्थागत हुन सकेको बताईएको छ । महिला अधिकारको क्षेत्रमा कार्यरत ओरेक विराटनगरले आज पत्रकारसँग गरेको अन्र्तक्रियामा प्रस्तुती गर्दै प्रदेश १ परियोजना संयोजक […]