विराटनगर १ साउन । मानव अधिकार सञ्जाल विराटनगरले मानव अधिकार क्षेत्रसँग संवन्धित मुद्धामा नियमित छलफल गर्दै आएको छ । विराटनगरमा रहेका गैरसरकारी संस्थाहरुलाई एकै ठाउँमा राखेर मानव अधिकारसँग संवन्धित विषयमा सञ्जालमा मासिक रुपमा छलफल गर्दै आएको छ । मंगलबार ओरेक विराटनगरको संयोजनमा छलफल गरिएको छ । मासिक रुपमा गरिने छलफल कार्यक्रममा मानव अधिकारको अवस्था र […]
विराटनगर २९ असार । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना प्रतिस्पर्धीलाई पछि पार्दै रिजुले प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । उनले नगद १० हजार पुरस्कारसहित ट्रफी र […]
विराटनगर २६ असार । नेकपा एमाले उर्लाबारी नगर किमिटीले आज उर्लाबारी १ झारसाँदीमा धान राेपाइँ गरेकाे छ । पार्टी सदस्य देवप्रसाद चम्लागाँईकाे केहीदिन अघि असामयिक निधन भएपछि उहाँकाे एक विगाहा जमिनमा एमाले नगर इन्चार्ज तथा काेशी प्रदेशसभा सदस्य उमाकान्त गाैतम, उर्लाबारी नगरपालिका उपप्रमुख मिना खतिवडा ,एमाले नगर कमिटी अध्यक्ष गंगा बाँस्तोला, उर्लाबारी १ का वडा […]
विराटनगर २४ असार । विराटनगर महानगरपालिका–८ का १६ जना ज्येष्ठ नागरिकले पूर्ण सेट दाँत लगाएका छन् । वडा कार्यालयले आयोजना गरेको निःशुल्क दन्त शिविरमा १२९ जनाले परीक्षण गराएका छन् । परीक्षण गराएका मध्ये ८२ जनाले दाँत भरेका छन् । वडा कार्यालयमा आज गरिएकाे शिविरमा ५२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । कार्यक्रमको शुरुवात ९३ […]
विराटनगर १९ साउन । मोरङमा ६ महिनाको अवधिमा ८० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको इन्सेकले जनाएको छ । मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा मोरङ जिल्लाको अर्धवार्षीक समिक्षा कार्यक्रममा ८० वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको जानकारी दिईएको छ । समीक्षा कार्यक्रममा मोरङ जिल्लामा ६ महिनाको अवधिमा […]