विराटनगर १३ माघ । नेपाल निजामती कर्मचारी संगठन मोरङको १३ औं जिल्ला अधिवेशनले अध्यक्षमा शालिगराम कोइरालालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । शनिबार विराटनगरमा सम्पन्न अधिवेशनले कोइरालाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा नरहरी निरौला, सुनिता निरौला, सचिवमा सुरेशकुमार ढुंगेल, ममता कोइराला र कोषाध्यक्षमा पुरुषोतम पौडेल निर्वाचित हुनु भएको छ । […]
विराटनगर १३ माघ । मैथिली सेवा समिति विराटनगरको अध्यक्षमा डा एस एन झाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति शनिबार चयन गरिएको छ । मुलुकको दोस्रो ठूलो भाषा मैथिली भाषी समुदायको विराटनगरमा सम्पन्न ३२ औँ अधिवेशनले उपाध्यक्षमा डा योगेन्द्रप्रसाद यादव तथा अधिवक्ता संजु साह, महासचिवमा मृत्युंजय मिश्र,सचिवमा रोशन देव र उप सचिवमा रोकशकुमार ठाकुर र कोषाध्यक्षमा […]
विराटनगर १२ माघ । प्रेस चौतारी मोरङको विराटनगरमा आज सम्पन्न ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा चीना थापालाई निर्वाचित गरेको छ । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष हुनु भएको छ । जिल्ला कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा […]
विराटनगर १२ माघ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनका अवसरमा आज अरुण खवरका प्रधानसम्पादक विष्टलाई नगद २१ हजार राशी सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गर्नुभएको हो । प्रेस चौतारी मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका […]
विराटनगर ११ माघ । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान रहेका छन् । सदस्यहरुमा नम्रता न्यौपाने, […]