विराटनगर, २४ साउन । प्रदेश १ का ३९ स्थानीय तहमा उनको नेतृत्व ‘ शी लिड्स’ कार्यक्रम सञ्चालन भएको छ । झापा, मोरङ, सुनसरी, ओखलढुङ्गा र खोटाङका ३९ स्थानीय तहका ७३० महिला जनप्रतिनिधिको नेतृत्व विकासमा परियोजनाले सघाउ पुर्याउँदै आएको छ । जनप्रतिनिधि महिलाहरुलाई आफ्नो अधिकार तथा कामको बारेमा पनि जानकारी नहुने र त्यसले गर्दा योजना छनौट […]
विराटनगर, २३ साउन । पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन । देशभर गरिएको २ हजार ८६२ पीसीआर र २ हजार ४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४७० जना संक्रमित निको भएका छन । यो सँगै देशभर निको हुनेको […]
विराटनगर, २३ साउन । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउने सम्बन्धमा कसैसित सम्झौता नहुने बताएका छन् । विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको समेत उल्लेख गरे । स्थायी राजधानीका संरचना निर्माण गर्न भन्दै प्रदेश सरकारले जग्गा खोजीका लागि समिति […]
विराटनगर २३ साउन । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन् । नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा […]
सुनसरी, २१ साउन । सुनसरीको सदरमुकाम इनरुवा स्थित इनरुवा अस्पतालले पछिल्लो समयमा आफ्नो विभिन्न प्रविधि र सुविधा भित्रयाउने क्रममा शनिवार देखि ईको र इन्डोस्कोपी सेवा शुचारु गरेको छ । अस्पतालमा पेट आन्द्र कलेजो तथा मुटु सम्बन्धि रोग जाँच गराउन आउने विरामीहरुलाई लक्षित गरी ईको र इन्डोस्कोपी मेसिन जडान गरी एक कार्यक्रमको बिच जिल्ला समन्वय समितिका […]