विराटनगर २६ साउन । माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा ‘सेल्फ डिफेन्स’ अर्थात आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिमको सहजिकरण कराँते प्रशिक्षक विमल पोखरेलको नेतृत्वमा चार सदस्यीय दक्ष प्रशिक्षक टोलीद्वारा गरेका थिए । विराटनगरको दिल्ली पब्लिक स्कूलमा भएको तालिममा ५५ जना छात्राहरूको सहभागिता रहेको माहेश्वरी महिला मञ्च […]
विराटनगर २६ साउन । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनौट भएका छन् । थाइल्याण्डमा अगस्ट २७–३१ (भदौं ११–१५) सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनौट भएका हुन । सो प्रतियोगितामा इशल सँगै नेपालका चार जना विद्यार्थी छनौट भएका छन् । प्रथम चरणको छनौटमा एभरेष्टका इशल, काब्या २ […]
विराटनगर २६ साउन । नेकपा एमाले विराटनगर महानगर कमिटी अन्तरगत अधिवेशन हुन बाँकी रहेका दुई वटै वडाको अधिवेशन सम्पन्न भएको छ । आईतबार विराटनगर ७ र ९ को वडा अधिवेशन सम्पन्न भएको महानगर कमिटीका सचिव विज्ञान शर्माले जानकारी दिनुभयो । विराटनगर ९ मा निर्वाचन प्रकृया मार्फत वडा कमिटी अध्यक्ष चयन गरिएको छ । कमल भगत […]
विराटनगर २५ साउन । हुलाकी राजमार्गको मोरङ खण्ड अन्र्तगत ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गर्नु भएको छ । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गर्नुभएको हो । आज कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो,‘ […]
विराटनगर २५ साउन । साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ । भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपाल ११–० ले पराजित भएको हो । योसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। उत्तर कोरियाले ३ […]