विराटनगर १८ चैत । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि चैत २७ बाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ । उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको चैत २७, २८ र २९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । पहिलो दिन, चैत २७ मा शुभनारायण पाठक, […]
विराटनगर ९ चैत । शिक्षादीप कलेज विराटनगरलाई टेकस्पायर कलेज काठमाण्डौंले ५० लाख हस्तान्तरण गरेको छ । शिक्षादीपबाट टेकस्पाएर कलेजमा स्नातक पढ्न जाने विद्यार्थीलाई हरेक साल सो कलेजले ५० लाख बराबरको छात्रवृत्ति दिने सम्झौता गरिएको हो । विराटनगरको सिटी प्यालेसमा कलेजले आज आयोजना गरेको कक्षा १२ को व्यवस्थापन र विज्ञान संकायका विद्यार्थी विदाई कार्यक्रममा टेक स्पायर […]
विराटनगर ६ चैत । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धिका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले आयोजना गरेको महानगरपालिकाका प्रमुखहरूसितको जुम मिटिङमा प्रमुख कोइरालाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न शिक्षक सेवा आयोगलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो । उहाँले तीन–तीन वर्षमा प्रधानाध्यापकको कार्यसम्पादन मूल्यांकन […]
विराटनगर ५ चैत । शिक्षादीप कलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएका विद्यार्थीहरुलाई राहतस्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ । आज शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थीहरुको पढाइमा सहयोग गर्नका लागि सो राहत सामग्री वितरण गर्नुभएको हो । प्रत्येक विद्यार्थीलाई एउटा […]
विराटनगर ३ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दमकमा परिषद्को चौथो प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नयाँ कार्यसमिति गठन गर्नका साथै विभिन्न विषयसँग सम्बन्धित भएर सुझाव संकलन तथा छलफल भएको थियो । परिषद्को चौथो अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित […]