विराटनगर २७ चैत । विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले आज शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ३ देखि र सार्वजनिक विद्यालयहरूको चैत ६ गतेदेखि परीक्षा लिइएको छ । सम्भवतः चैतभित्रै नतिजा […]
विराटनगर, २७ चैत । पत्रकार कल्याण कोष मोरङले आज विराटनगरमा दुई जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ । यसरी सम्मानितहुनेहरुमा बिबिसी नेपाली सेवा मोरङमा कार्यरत बिक्रम निरौलालाई सिर्जनशिल र मकालु टेलिभिजन विराटनगरकी उषाकुमारी सरदारलाई उदीयमान पत्रकारिता पुरस्कारबाट नगद क्रमशः रु ५१ हजार १५१ र ३१ हजार १५१ एवं सम्मानपत्रद्धारा सम्मानित गरिएको छ । विराटनगर […]
विराटनगर २७ चैत । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो । ध्वनि […]
विराटनगर, २७ चैत । कोशी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माण कार्यक्रम अन्तर्गत आईतबार एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक माामिला तथा कानुन मन्त्रालय र स्थानीयतह बीच सम्झौताभएको छ । जसमा झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवन लगायत […]
विराटनगर २६ चैत । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई पुनः नामकरणको मागसहित पत्र बुझाएका छन् । ५ वटा जातीय संस्थाहरूसहित आन्दोलन गरिरहेका विभिन्न संगठनहरूले चाँडै प्रदेशको पुनः नामकरण माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । कोशी नामकरणविरुद्ध आन्दोलन गर्दै संस्थाहरू किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासङ, नेपाल […]