विराटनगर २० माघ । विराटनगर– ५ स्थित एभरेष्ट स्कूलमा शुक्रबार देखि दुई दिने अन्तर एभरेष्ट तेक्वान्दो प्रतियोगिता २०८० सुरु भएको छ । एभरेष्ट कलेजको कबर्ड हलमा सम्पन्न प्रतियोगितामा छात्र र छात्रा तर्फ गरि विभिन्न तौल समूहका १८ वटा स्पर्धा भएका छ्न । बिद्यालयका प्रीन्सिपल टिकाराम पुरीले प्रतियोगिताको उद्घाटन गर्दै सम्पूर्ण नियम भित्र रहेर खेलाडीलाई खेल्न […]
विराटनगर १९ माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लव(विसिसिए)र जहदा विजयी भएका छन् । पहिलो खेलमा विसिसिएले युनाइटेड क्रिकेट क्लवलाई ७८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५३ रन बनाएको थियो […]
विराटनगर १८ माघ । एकल महिलाहरुले राज्यबाट आफुहरु उपेक्षामा परेको गुनासो गरेका छन् । उनीहरुले एकल महिलाका लागि पनि कोटा आवस्यक भएको बताएका छन् । राष्ट्रिय महिला आयोगले आज विराटनगरमा आयोजना गरेको एकल महिलाहरुको सुरक्षा सम्बन्धमा नीतिगत तथा कार्यक्रम पृष्ठपोषणका लागि सरोकारवालाहरुसँग प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा एकल महिलाहरुले सो माग गरेका हुन । मानव अधिकारका […]
विराटनगर १८ माघ । मोरङ जिल्ला स्तरिय वी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा मिल्स क्रिकेट क्लव विराटनगर र वेलबारी विजयी भएका छन् । पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय […]
विराटनगर १८ माघ । नेकपा (एमाले)ले कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरेको छ । प्रदेशसभामा पदाधिकारी थपेर सुविधा बढाउनका लागि मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेश फिर्ता लिन एमालेले आग्रह गरेको हो । एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा […]