विराटनगर १५ जेठ । विराटनगर महानगरपालिकाले गणतन्त्र दिवसको अवसमा वृक्षारोपण कार्यत्रक्रमको आयोजना गरि मनाएको छ । “१८ औं गणतन्त्र दिवस २०८२“ को अवसरमा बिहिबार पार्टी कार्यालय पाञ्चाली अगाडिको सडक छेउ छेउमा वृक्षारोपण गरिएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान चापाँगाईले जानकारी दिनुभयाृ । विराटनगर महानगरपालिकाका अध्यक्ष बलराम गिरीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं मोरङ […]
विराटनगर ६ फागुन । विराटनगर ५ का पारुल क्षेत्रीले लामो समय पूर्णकालिन राजनीतिमा विताए । अहिले पूर्णकालिन रुपमा सामाजिक अभियानमा छन् । नेकपा एमाले, माले, नेकपा एकिकृत समाजवादी हुँदै अहिले उनी सामाजिक कार्यमा सक्रिय छन् । हुँदै अहिले उनी अभियानकर्मीका रुपमा सक्रिय छन् । स्थानीय सरकार, जनप्रतिनिधिहरुले गर्नुपर्ने काम अहिले क्षेत्रीले अघि बढाएका छन् । उनलाई […]
विराटनगर १४ पुस । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउनु पर्ने बताउनु भएको छ । नेपाल जोलोजिकल सोसाइटी (नेजोस) कोशी प्रदेशले शनिवार विराटनगरमा आयोजना गरेको एक सेमिनारको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो–वैज्ञानिकहरु निस्वार्थी,लगनशील र मानवजगतको शुभचिन्तक हुन्छन् । उनीहरुको स्वार्थ नै मानव […]
विराटनगर १४ असोज । युनाइटेड लेदर (छाला) उद्योगले प्रदूषण फैलाएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन गरी उद्योग बन्द गर्न सिफारिस गरेको आयोगका कोशी प्रदेश कार्यालय प्रमुख वीरबहादुर बुढामगरले बताउनु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले आज विराटनगरमा आयोजना गरेको मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगी छलफल कार्यक्रममा बुढामगरले नागरिकलाई संविधानले स्वच्छ […]
विराटनगर १४ असाेज । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । परियोजनाका इन्जिनियर अरविन्द […]