विराटनगर १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार नै एमालेको हुने बताउनु भएको छ । सत्तापक्षबाट एक मात्र उम्मेदवार हुने र त्यो एमालेको हुने उहाँको भनाई छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले भन्नुभयोे,‘ एमालेको उम्मेदवार नै सत्तापक्षको हो ।’ सत्तापक्षबाट राष्ट्रपतिको अर्काे उम्मेदवार नहुने उहाँको भनाई छ […]
इटहरी २२ पुस । प्रदेश १ मा नयाँ सरकार गठनको मिति नजिकिंदै जाँदा सरकारमा सहभागी हुने सांसदहरुको चर्चा सुरु भएको छ । सबैभन्दा ठूलो दल नेकपा एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने निश्चित झैं हुँदा मन्त्रिमण्डलमा सहभागी हुने अन्य सांसदहरु बारे चर्चा सुरु भएको हो । सांसदहरुले समेत विभिन्न माध्यमबाट मन्त्रिमण्डलमा सहभागिताका लागि […]
विराटनगर, २१ पुस । नेकपा (एमाले) प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन हुनु भएको छ । प्रमुख सचेतक चयनका लागि एमाले संसदीय दलको बैठक आज बसेको थियो । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीलाई एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रमुख सचेतक नियुक्त गर्नु भएको हो । […]
विराटनगर १५ पुस । नेपाली काँग्रेस प्रदेश १ को संसदीय दलको नेतामा झापाका उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा थापाले १८ मत अर्थात ५१ प्रतिशत मत ल्याउँदै विजयी भएको प्रदेश १ संसदीय दलको नेता निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए । थापासहित संसदीय दलको नेतामा अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी […]
विराटनगर, २२ मंसिर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु पर्ने बताउनु भएको छ । पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको भन्दै उहाँले काग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताउनुभयो । ‘कसैको पनि बहुमत आएन । अस्थिरताको चिन्ता बढेको छ । यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर […]