विराटनगर २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अव तिव्रता पाउने आश्वासन दिनुभएको छ । राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको स्वीकार गर्दै ‘सरकारको एक सय दिन राजनीतिक रुपले अलि उतार चढावमय भयो’, उहाँले कांग्रेससँगको गठबन्धनबारे भन्नुभयोे, ‘तर जहाँ गएर ल्याण्ड हुनुपर्ने थियो त्यहीँ ल्याण्ड भयो, यो तपाई हामी […]
काठमाडौं २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन गरेका छन् । मन्त्रीपरिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले खादामाला भुल्ने समय नभएको बताउनुभयो । “राष्ट्र चौतर्फी सङ्कटमा छ। अब तदर्थ ढंगले सरकार चलाएर हामीले परिणाम दिने र जनताको विश्वास जित्ने अवस्था छैन ।” […]
विराटनगर १८ चैत । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएनुभयो । उहाँका अनुसार आज काठमाडौंमा बसेको एमालेको […]
विराटनगर १२ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता स्थापनापछि जनताले विकासको अनुभूति गर्न पाएको बताउनु भएको छ । नेपाल कानून समाजद्वारा आज विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र भावि रणनीति विषयक अन्तरक्रियामा उहाँले भन्नु भयो– ‘विगत २० बर्षमा नभएको विकास प्रदेश सरकार स्थापनाको छ बर्षको अवधिमा गरेको छ ।’ […]
कर्षण विराटनगर १२ चैत । कोशी प्रदेशका राजनीतिक दलहरूले केही दिन यता कोशी प्रदेश नामाकरणको विषयलाई लिएर भइरहेका विरोध प्रदर्शन, बन्दहड्ताल र सडक अवरोध जस्ता सार्वजनिक असन्तुष्टिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशको नाम प्रति प्रदेशवासीहरूको आम चासो सरोकार हुँदा हुँदै पनि विगत पाँच वर्षको अवधिमा प्रदेश […]