विराटनगर २७ कात्तिक । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । देशभर ४४ पदका लागि हुने उपनिर्वाचनका लागि प्रमुख दलहरुले उम्मेदवारको करिव टुङ्गो लगाईसकेका छन् । मोरङमा स्थानीय तहको उपनिर्वाचन ग्रामथान गाउँपालिकामा हुँदैछ । ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ मा निधन भएको थियो । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेस, […]
विराटनगर, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन नदिने बताउनुभएको छ । विराटनगर स्थित होटल ह्यारिसनमा सोमबार साँझ पत्रकारहरुसँगको भेटघाटमा उहाँले उद्योगहरुको काटिएको बिजुली लाईन नजोडिएको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा सो जवाफ दिँदै कुनै पनि हालतमा देश बिगार्न नदिने बताउनु भएको हो । प्रधानमन्त्री ओलीले सङ्खीय सरकारले प्रदेश […]
विराटनगर २५ कात्तिक । कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी अनुसंधानका लागि काठमाण्डौं जाने तयारीमा रहेको बताउनु भएको छ । आज १ वजेर ५० मिनेटको फ्लाइटमा काठमाण्डौं जाने तयारीमा रहेको बताउनु भएको छ । अरुणखवरसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘ अहिले म पक्राउ परेको छैन । अरु कोे पक्राउ परे थाहा […]
विराटनगर २४ कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचिनका लागि नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टीको ग्रामथान गाउँपालिका उपाध्यक्ष रहनु भएका विश्वासलाई उम्मेदवार बनाउने आज बसेकाे केन्द्रीय सचिवालय बैठकले निर्णय गरेकाे हो । सचिवालय बैठकले देशभरका ४४ पदमा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुंगो लगाएको […]
विराटनगर २४ कात्तिक । कोशीका प्रदेशसभा सदस्य एवं निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले आफूलाई पार्टीको जिम्मेवारीबाट समेत हटाउन माग गर्दै निवेदन दिनु भएको छ । नेकपा (एमाले)का प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई हस्तलिखित निवेदन बुझाउँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गराउन माग गर्नुभएको हो । एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ […]