विराटनगर १९ भदौ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको विशेषता सङ्घीयता र समावेशी भएको बताउनु भएको छ । पार्टीको कोशी प्रदेश कमिटीद्वारा विराटनगरमा मंगलबार आयोजित अभियन्ता अभिमूकिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालको संविधानमा रहेको समावेशी, समानुपातिक र सङघीयतालाई संस्थागत गर्र्नु पार्टीको मुख्य जिम्मेवारी रहेको बताउनु भयो । अध्यक्ष यादवले भन्नु भयो, […]
विराटनगर १४ भदाै । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको प्रदेश संसदीय दलको बैठकपछि शुक्रबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन कायमै राखेर माओवादी गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिएको छ […]
विराटनगर ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अगामी भदौ १२ गते भित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेपाली कांग्रेसले मन्त्रीहरुको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनु भयो । मुख्यमन्त्री कार्कीले भदौ १४ गतेदेखि शुरु हुने प्रदेशसभा बैठकमा सबैमन्त्रीहरु अगाडिको आफ्नो कुर्सीमा हुने […]
विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा काँग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकाँ सभापति शेरबहादुर देउवा वीच छलफल भइरहेको जानकारी दिनु भयो । नेता कोइरलाले भन्नु भयो, ‘आफ्नो कारणले […]
विराटनगर, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि आफ्ना भूमिका गम्भीर रुपले जनतामाझ राख्ने बताउनुभएको छ । सो पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन पछि उपस्थित पत्रकारलाई सो कुरा उहाँले बताउनुभएको हो । अध्यक्ष दाहालले पार्टीका स्थापित एजेण्डालाई जनता समक्ष लैजान […]