एमाले विराटनगर अधिवेशन : ९८ प्रतिशत मतदान, मतगणनाकाे तयारी

विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीकाे नयाँ नेतृत्व चयनका लागि भएकाे मतदानमा ९८ प्रतिशत मतदान भएकाे छ । ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका छन् । मतदान सम्पन्न भएसँगै मतगणनाकाे तयारी शुरू गरिएको निर्वाचन समितिले जनाएको छ । केहीवेरपछि मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत दिपेश बाँस्तोलाले जानकारी दिनुचयाे । ५ […]

नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । १० स्थानबाट मतदानका लागि प्रवन्ध मिलाईएको छ । ५ पदाधिकारी र १८ सदस्य पदका लागि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । यसअघि ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका वर्तमान […]

एमाले विराटनगर अधिवेशन : ६८ सदस्य निर्विरोध ( नामावली सहित)

विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीका ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । ५ पदाधिकारी सहित ९१ सदस्यीय कमिटीमा ६८ जना निर्विरोध भएका हुन । पदाधिकारी र सदस्य पदका लागि निर्वाचन हुने भएकाे छ । मतदान साँझ ५ :१५ देखि हुने निर्वाचन समितिले जनाएको छ । महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका […]

एमाले विराटनगर अधिवेशन : मनाेनयन दर्ता सकियाे, मतदान भाेलि

विराटनगर ३ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सकिएकाे छ । अहिले उम्मेदवारी फिर्ताको समय दिइएकाे छ । उम्मेदवारकाे अन्तिम नामावली प्रकाशनकाे कार्य आजै सकेर भाेलि विहान मतदान गर्ने गरिकाे कार्यतालिका संशाेधन गरिएको निर्वाचन समितिले जनाएको छ । राती ११ वजेदेखि २ वजे सम्म मतदान गर्ने गरि कार्यतालिका […]

एमाले विराटनगर महानगरको उपसचिवमा हिमा मैनाली पोखरेलको उमेद्वारी

विराटनगर, ३ बैशाख । नेकपा एमाले विराटनगर महानगरको दोस्रो महानगर अधिवेशनमा हिमा मैनाली पोखरेलले उपसचिव पदमा उम्मेदवारी दिनुभएको छ । बौद्धिक व्यक्तित्वका रुपमा चिनिएकी पोखरेलको उम्मेदवारीलाई लिएर धेरैले चासो राखेका छन्। झापा जिल्लामा जन्मिएकी उहाँ विगत २०६० सालदेखि विराटनगरमा स्थायी बसोबास गर्दै आउनुभएको छ। विद्यालय अध्ययनकै क्रममा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी उहाँ हाल अनेमसंघ […]