काठमाण्डौं, २ चैत । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो । यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ । युएईले दिएको ३ सय ११ […]
विराटनगर २७ फागुन । दोस्रो इक्युवालिटि कप महिला क्रिकेट २०२३ प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा आज भएको फाइनल खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० […]
विराटनगर २४ फागुन । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबै खेलको विकासका लागि महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनु भएको छ । उहाँले खेलकुदका माध्यमबाट शारीरिक स्वास्थ्यसँगै मानिसलाई अनुशासित हुन सिकाउने बताउनुभयो । नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका क्षेत्रमा पनि विराटनगरले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको […]
विराटनगर, ९ फागुन । नेकपा (एमाले)का युवा नेता पर्शुराम बस्नेत (कृष्ण) नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष चुुनिनु भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा आज सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय ७१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । महाधिवेशनबाट बस्नेत सर्वसम्मत अध्यक्ष चयन हुनु भएको छ । अरु पदाधिकारी र […]
विराटनगर ७ फागुन । एमाले निकट नेपाल खेलकुद महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन आज देखि विराटनगरमा शुरु भएको छ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उहाँले अनुशासन नभएका ब्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गर्नुभएको छ । ओलीले पद पाउने कुरामा होडमा नलागी कामको उत्कृष्टतामा लाग्न आग्रह गर्नुभयो । खेलका गतिबिधि हुन नसकेको […]