विराटनगर १९ वैशाख । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा एमओयु भएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइराला र लगानीकर्ताहरुबीच सम्झौता भएको छ । प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिका आठ परियोजनामा ३ अर्ब, […]
विराटनगर १९ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विहिबार भएको समुह वि को अन्तिम लिग खेलमा पाहुना टोली भारतको असम क्रिकेट […]
विराटनगर १८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश लगानीको लागि निकै अनुकूल भएको बताउनुभएको छ। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले सडक सञ्जाल, कानुनी अवस्था र अन्यकुराहरुको कारण अहिलेको सवस्था अनुकुल रहेको बताउनुभयो । उहाँले कोशी प्रदेशमा सबैतिर सडक सञ्जाल जोडिएकाले कच्चा पदार्थ ढुवानी र उत्पादनलाई बजारसम्म पुर्याउन कुनै […]
विराटनगर, १८ वैशाख । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा लगानी सम्मेलन शुरु हुँदैछ । दुई दिन सम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीे विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा कृषि, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रका ७१ परियोजना प्रस्तुत गरिनेछ, जसको कुल अनुमानित लगानी लागत करिब १ खर्ब ७३ अर्ब ४९ […]
विराटनगर १७ वैशाख । प्रेस चाैतारी माेरङले २०८२ काे क्यालेन्डर सार्वजनिक गरेकाे छ । प्रेस चाैतारी माेरङकाे कार्यालय विराटनगर २ मुनालपथ स्थित कार्यालयमा प्रेस चाैतारी काेशी प्रदेश अध्यक्ष सुमन पुरी, केन्द्रीय सदस्यहरू सरस्वती बानियाँ, तुलसी काेइराला, पूर्व केन्द्रीय सदस्य महेन्द्र विष्ट, चाैतारी माेरङ अध्यक्ष चीना थापा लगायतले संयुक्तरूपमा क्यालेन्डर सार्वजनिक गर्नु भएकाे हाे । क्यालेन्डरमा […]