प्रदेश १ मा ३ लाख ५० हजार नयाँ मतदाता थपिए

विराटनगर, ९ जेठ । आसन्न स्थानीय तहका निर्वाचन सम्पत्र गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरुलाई भ्याई नभ्याई भइरहेको अवस्था छ । प्रदेश नं १ मा कुल कुल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कुल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडा अध्यक्ष तथा […]

विराटनगरका १३ जनप्रतिनिधिद्धारा राजीनामा

विराटनगर, ९ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले विहीबार पदबाट राजीनामा दिएका छन् । विराटनगरका ४ वडाध्यक्ष सहित १३ जनप्रतिनिधिले राजीनामा दिएको महानगरपालिकाले जनाएको छ । राजीनामा दिनेहरुमा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव […]

जेठको पहिलो साता प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुने

विराटनगर, ८ वैशाख । प्रदेश नं १ मा जेठको पहिलो सातामा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । आगामी जेठ २२ गतेदेखि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरि बोर्डले प्रदेश स्तरिय खेलकुद प्रतियोतिाको तयारी गरेको हो । बोर्डले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रदेशले राष्ट्रिय खेलकुदमा २५ खेलमा सहभागिता जनाउने र पाँचौं […]

मोरङका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर, ८ वैशाख । मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावसँग सम्बन्धित कार्यक्रमहरु गर्न मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेर सञ्चालनमा ल्याईएको हो । मोरङमा विराटनगर महानगरपालिकासहित १७ वटा पालिकाहरु छन् । विराटनगर महानगरपालिकाभित्र निर्वाचनसँग सम्बन्धित सबै कामहरु मुख्य निर्वाचन […]

एमालेद्धारा विराटनगर, इटहरी र धरानका प्रमुख, उपप्रमुखको नाम सिफारिस

विराटनगर, ८ वैशाख । नेकपा एमाले प्रदेश १ ले विराटनगर महानगरपालिकाको प्रमुखका लागि पूर्व सामाजिक विकास मन्त्री तथा केन्द्रीय सदस्य जीवन घिमिरे सहित ६ जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । घिमिरेको उम्मेदवारी प्रतिपक्षी दलका उम्मेदवार अनुसार अघि बढाउन–नवढाउने निर्णय हुने एक नेताले बताए । प्रदेश कमिटीले उनको नाम केन्द्रीय कमिटीलाई रायका रुपमा पठाएको […]