विराटनगर १८ मंसिर । ३१ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा विराटनगरमा ७ जनालाई व्हील चेयर वितरण गरिएको छ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत ७ जना व्यक्तिहरुलाई व्हील चेयर वितरण गरिएको हो । व्हील चेयर वितरण कार्यक्रममा विराटनगर महानगरपालिका उपसचिव दुर्गाप्रसाद खतिवडा व्हील चेयर सहयोग गर्ने बाल अपाङ्गता टेवा संस्था अध्यक्ष डेन्डी शेर्पा, विराटनगर […]
विराटनगर, १८ मंसिर । विराटनगरमा हुन गइरहेको सातौं संस्करणको विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका –१४ स्थित डिग्री क्याम्पसमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको हो । आयोजक उद्योग संगठन मोरङले आज पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पुरा भएको जानकारी दिएको छ । […]
विराटनगर, १८ मंसिर । छरिएर रहको वचत सङ्कलन गरि उत्पादनशिल कार्यमा लगानी गरि मुलुमा स्वरोजगार एवं उद्यमशील बनाउन सहकारीले सहयोग पुर्याएको वक्त्ताहरुले बताउनु भएको छ । विराटनगर–३ मा रहेको वुद्धोदय वचत तथा ऋण सहकारी संस्था लि को आज यहाँ आयोजित १४ औं बार्षिक साधारण सभामा सहभागीहरुले साना ऋृण लगानी गरी शेयर सदस्यहरुलाई घरेलु उद्योग स्थापना […]
विराटनगर १४ मंसिर । विराटनगर वडा नं. ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती शुरु गरिएको छ । केही सडक स्तरोन्नतीका लागि टेन्डरको प्रकृयामा रहेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ८ वटा सडकको स्तरोन्नती चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने छ । नं. ८ का जय नेपाल मार्गको नाला र कालोपत्रे, छायाँ […]
विराटनगर, १४ मंसिर । सुनसरीको दुहबीमा एमालेको विजय जुलुसमाथि ढुंगामुढा भएको छ। एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय जुलुसमाथि आक्रमण भएको हो। जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका–९ छाताबेलीमा झडप भएको छ । ढुंगा लागेर एमाले कार्यकर्ता लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन्। एक्कासि ढुंगामुढा भएपछि केही बेर […]