विराटनगर, पुस १ । उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टल अवलोकनकर्ताहरूको आकर्षणको केन्द्र बनेको छ । पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका […]
विराटनगर २९ पुस । नेकपा एमाले विराटनगरले महानगरका निर्णय हचुवाका भरमा हुने गरेको भन्दै आपत्ती जनाएको छ । महानगर अध्यक्ष सागर थापाले अध्ययन, अनुसन्धान विनै महानगरले निर्णय गर्ने गरेको भन्दै आपत्ति जनाउनु भएको हो । महानगरमा नयाँ नेतृत्व आएदेखि नै हचुवाका भरमा निर्णयहरु हुँदै आएको एमाले महानगर कमिटी अध्यक्ष थापाले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा […]
विराटनगर २४ मंसिर । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिक पद्धतिबाट चयन हुने सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय समितिको बैठकले समानुपाितिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्याएको हो । आदिवासी जनाजाति महिलामा सिर्जना दनुवार, उदयपुर, कमला थापा, झापा, मीना श्रेष्ठ, सुनसरी सिर्जना राई, भोजपुर, मालती कुमारी लिम्बु, मोरङ, आदिवासी […]
विराटनगर २४ मंसिर । माईती नेपालका मोरङ संयोजक विनोद पोखरेललाई मानव अधिकार सम्मान प्रदान गरिएको छ । ७४ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसको आवसरमा आज विराटनगरमा राष्ट्रिय मानव अधिकार आयोग विराटनगर, गैरसरकारी संस्था महासंघ मोरङ, मानव अधिकार सञ्जाल विराटनगर, मामनव अधिकार रक्षक परिषद् प्रदेश १ र महिला मानव अधिकार रक्षक सञ्जालले संयुक्त रुपमा आयोजना गरेको […]
विराटनगर २३ मंसिर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई मोरङले तीन पूर्व पदाधिकारीलाई सम्मानित गरेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभामा निर्वाचित तीन पदाधिकारीहरुलाई आज सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित योगेन्द्र मण्डल, प्रदेश सभा सदस्यमा निर्वाचित गणेश उप्रेती ‘सुशिल’ र कटहरी गाउँपालिकाका अध्यक्ष्मा निर्वाचित देवराज चौधरी रहनु भएको छ […]