विराटनगर १४ माघ । विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ । ताप्लेजुङको […]
विराटनगर, १४ माघ । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल ( मानव अधिकार एलाईन्स) को प्रदेश १ को अध्यक्षमा सरिता खनाल निर्वाचित हुनु भएको छ । एलाईन्सको आज विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले खनालको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा खगेन्द्र पोखरेल, सचिवमा कविता बास्तोला, सहसचिवमा श्री रामसिंह राई, सदस्यहरुमा […]
विराटनगर, १४ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैब रहने बताउनु भएको छ ।राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च– नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियान्ताहरुको सम्मेलन–२०७९ को आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको क्षेत्रअधिकार भित्र […]
विराटनगर १४ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २८ गते अगावै राष्ट्रपति पदको निर्वाचन हुनुपर्ने बताएका छन् । सो मिति अगावै निर्वाचन नभए मुलुकमा अनिष्ट हुने उनको भनाइ छ । शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा नेता कोइरालाले सो कुरा बताएका हुन । डा. कोइरालाले भने, ‘राष्ट्रपति […]
विराटनगर ५ माघ । प्रदेश १ का मन्त्रीहरुको कार्य विभाजन सोमबार हुने भएको छ । विना विभागिय मन्त्रीका रुपमा रहेका सवै मन्त्रीहरुले सोमबारबाट संवन्धित मन्त्रालयबाट कार्य शुरु गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । आज पत्रकारहरुसँगको भेटमा मुख्यमन्त्री कार्कीले विना विभागियका रुपमा काम गरिरहनु भएका मन्त्रीहरुले सोमबारबाट विभागिय मन्त्रालयको जिम्मेवारी पाउने उहाँको भनाई छ । […]