विराटनगर ९ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण व्यवसायीहरुले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नु पर्ने बताउनु भएको छ । निर्माण व्यवसायी महासंघ प्रदेश नं १ को १४ं औं साधारण सभा एवं अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सङ्घीयता स्थापना पछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तिव्रता लिएको अवस्थामा व्यवसायीहरुले तोकिएको समयमा निर्माण […]
विराटनगर ७ फागुन । प्रदेश १ मा ठुलो डकटमले अनलाईन ब्यापार शुरु गरेको छ । महिला तथा उद्यमीलाई लक्षित गरि अनलाईन ब्यापार प्रवद्र्धन तथा बजारीकरणको काम शुरु गरेको जनाएको छ। विराटनगरमा एक कार्यक्रमको आयोजना गरि ठुलो डटकमले प्रदेश १ मा औपचारिक रुपमा ब्यापार शुरु गरेको जनाएको हो । कम्पनीका सिओओ फाउण्डर सुरक्षा अधिकारीले ठुलो डटकम […]
विराटनगर २ फागुन । प्रदेश नं १ सरकारले विदेशी मुद्रा आर्जन गर्ने नगदेवालीको रुपमा रहेको चिया विशेष क्षेत्र घोषणा गरी प्रवद्र्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन सरोकारवालाहरुले सुझाव दिनु भएका छन् । उनीहरुलाई प्रदेश चिया नीति निर्माण गरि यसको समग्र समस्या सम्वोधन गर्नुपर्नेमा जोड दिएका छ ।राष्ट्रिय चिया तथा कफि विकास वोर्ड तथा प्रदेश […]
विराटनगर, १ फागुन । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । भ्याट बाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटर क्षेत्रफलभित्रा टर्मिनल भवन बन्ने भएको हो । नयाँ बन्ने टर्मिनल भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज शिलान्यास गर्नु भएको छ । विराटनगरमा बन्ने टर्मिनल भवन […]
विराटनगर २९ माघ । बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघ निरन्तर रुपमा पहल गर्दै आएको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गर्नुभएको छ । संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले अर्थ मन्त्री पौडेललाई भेट […]