विराटनगर ६ भदौ । कोशी प्रदेश आमसञ्चार बिधेयक पत्रकारको हितमा नभएको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश र संसदीय पत्रकार मञ्चले कोशी प्रदेश सचिवालय अगाडी धर्ना दिएर बिरोध जनाएका छन् । विराटनगर कार्य क्षेत्रबनाएका पत्रकारीता गरिहेका पत्रकारहरुले कोशी प्रदेश सचिवालय अगाडी धर्ना दिएर बिरोध जनाएका हुन् । भने संसदीय पत्रकार मञ्चका प्रतिनिधिमुलक पत्रकारहरुले कोशी प्रदेश […]
विराटनगर ५ भदौ । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल विराटनगरले कोशी र मधेश प्रदेशका तीन स्थानमा सेवा विस्तारको तयारी गरेको छ । विराटनगर बाहेक तीन स्थानबाट सेवा विस्तार गर्ने गरि तयारी शुरु भएको अस्पतालले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । २४ वर्ष पुरा गरि २५ औं वर्ष प्रवेशको अवसरमा आज पत्रकार सम्मेलन गरि […]
विराटनगर ५ भदौ । बरिष्ठ नृत्य निर्देशक दिपेन्द्र थापा सम्मानित भएका छन् । विराट जागृति कला केन्द्र विराटनगरले नेपाली लोक संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै नृत्य निर्देशक थापालाई सम्मानित गरेको हो । बुधबार विराटनगरमामा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङले थापालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए । थापाले विगत ३३ वर्षदेखि […]
विराटनगर, ४ भदाै । शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा “अनौपचारिक श्रमिक र सामाजिक सुरक्षाः अवस्था, अवसर र चुनौती” विषयक परामर्श कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्था, उनीहरूलाई सामाजिक सुरक्षा योजनामा कसरी समावेश गर्ने भन्नेबारे छलफल गरिएको थियो। कार्यक्रममा वक्ताहरूले अनौपचारिक श्रमिकहरूलाई योजनामा ल्याउन ट्रेड युनियन, संघसंस्था र […]
विराटनगर ३ भदौ । पूर्वराष्ट्रपति तथा नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी १० वर्षपछि नेकपा एमाले मोरङको पार्टी कार्यालय पाञ्चाली जादै हुनुहुन्छ । दिउँसो १ वजे पार्टी कार्यालय जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । मोरङ एमाले पार्टी कार्यालय मदन आश्रित भवन पनि भएकाले उहाँ जान लाग्नु भएको बताईएको छ । पूर्व राष्ट्रपति भण्डारीको कार्यकर्ता […]