आमसञ्चार विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघको धर्ना

विराटनगर १२ भदौ । कोशी प्रदेशमा ल्याउन लागिएको आमसञ्चारलाई व्यवस्थित गर्न बनेको विधेयकमा स्वतन्त्र प्रेस विरोधी प्रावधानहरु समेटिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङ र कोशीले आज मुख्यमन्त्री कार्यलय अगाडि प्रदर्शन र धर्ना दिएको छ । मुख्यमन्त्री कार्यालय अघिबाट नाराबाजी गर्दै नजिकै रहेको रोडशेष चोकमा भेला भएका पत्रकारहरुले प्रेस विरोधी प्रावधानहरु खारेज गर्दै विधेयक संशोधन गर्न […]

तीज पर्व महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक : मुख्यमन्त्री कार्की

विराटनगर, भदौ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ। हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले यो पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक रूपमा लिनुपर्ने बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले तीज पर्वले हाम्रो संस्कृति, परम्परा […]

आज हरितालिका तीज पर्व मनाईदै

विराटनगर १० भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत […]

कांग्रेस विराटनगर–४ द्वारा क्रियाशिल प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

विराटनगर,९ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडाका विभिन्न २८ वटा टोल समितिका सभापति र क्रियाशिलहरु संग भेटघाट तथा परामर्श गरी कार्यक्रम सम्पन्न गरेको हो । उक्त अभियान विधिवतरुपमा भदौ १४ गते शनिबार बिहान वडा कार्यालय कञ्चनबारीमा एक कार्यक्रमका बीच सम्पन्न हुने वडा सभापति राजकुमार तवदारले […]

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र

विराटनगर ९ भदौ । ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गोदावरीको हलको दुईपटक अनुगमन भइसकेको छ । हल व्यवस्थापन तथा मञ्च व्यवस्थापनको संयोजक विनोद श्रेष्ठ रहनु भएको छ । उहाँकै नेतृत्वमा गोदावरी हल व्यवस्थापनको कार्य चलिरहेको छ । ‘सचिवालय कहाँ राख्ने, मञ्च […]