विराटनगर २७ माघ । मानव बेचबिखन तथा ओसारपसारको घटनाबाट पीडित तथा प्रभावितको न्यायमा पहुँचको अवस्था कमजोर रहेको सरोकारवालाहरूले बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश, माईती नेपाल र फ्रि अ गर्लको संयुक्त आयोजना विराटनगरमा भएको दुई दिने कार्यशालाको क्रममा सहभागीहरूले कानुनमा छिद्र रहेकाले संशोधन गरेर जानु पर्ने अवस्था रहेको बताएका छन् । […]
विराटनगर २३ माघ । नेपाल स्काउटको निर्वाचन कार्यतालिका अनुसार कोशी प्रदेशका १३७ वटा स्थानीय तहहरू मध्ये ४६ वटा तहको स्थानीय परिषद्को निर्वाचन सम्पन्न भएको छ । निर्वाचन हुन योग्य ४७ स्थानीय तहहरू मध्ये ४६ वटाको निर्वाचन सम्पन्न भएको नेपाल स्काउट प्रदेश समितिले जनाएको छ । तेह्रथुमको फेदाप गाउँपालिकामा निर्वाचनका लागि मनोनयन दर्ता नभएका कारण त्यहाँ […]
उर्लाबारी २३ माघ । मदन भण्डारी स्मृति प्रतिष्ठानले नेपाल सरकारबाट वैधानिक रुपमै प्राप्त गरेको जग्गा कसैका आग्रह र विरोधकै कारण खाली नहुने स्पष्ट पारेको छ । प्रतिष्ठानको मुख्य कार्यालय उर्लाबारी मंगलबारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खेल मैदान वा अन्य कुनैपनि प्रयोजनका लागि प्रतिष्ठानले दोस्रो पक्षका लागि जग्गा उपलब्ध गराउनुपर्ने सवाल नै असान्दर्भिक र अनुपयुक्त भएको […]
विराटनगर २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार पत्रकार रञ्जना अधिकारीलाई प्रदान गरिएको छ । स्थापना दिवसको अवसरमा वितरण गर्ने गरि प्रेस चौतारी मोरङले स्थापना गरेको पत्रकारिता पुरस्कार मोरङ इटहराको सुनाखरी एफएममा कार्यरत अधिकारीलाई प्रदान गरिएको हो । पुरस्कारको राशी १५ हजार रहेको छ । […]
विराटनगर २० माघ । परापूर्व कालदेखि कुल देउताको रुपमा पुजा गर्दै आएको ग्रामथानहरु विभिन्न क्षेत्रबाट अतिक्रमण भएपछि आदीवासी समुदायहरु संगठित हुन थालेका छन् । आज विराटनगरमा तिलक राजवंशीको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको छ । विराटनगर–५ स्थित कोचाखालमा मोरङका अध्यक्ष चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विरनारायण […]