महिलाले के भनेर भोट माग्नु पर्ने ज्वाइँ साव ?

विराटनगर, ११ कात्तिक । मोरङ ६ (क) का गठबन्धन उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का ज्वाइँ जीवन आचार्यले चुनावी कार्यक्रममा महिलालाई होच्याएर संवोधन गरेको भन्दै आलोचना भएको छ । आफ्नो निर्वाचन क्षेत्र बुढीगंगामा शुक्रबार प्रतिनिधिसभाका उम्मेदवार डा. शेखर कोइराला उपस्थित कार्यक्रममा आचार्यले, ‘ हामी च्यातिएका लुगा देखाउन आएका हैनौं । हामी महिला भनेर […]

प्रत्यक्षतर्फका करिब २ करोड ३७ लाख मतपत्र तयार

काठमाण्डौं, ११ कात्तिक । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छापिइसकेको बताएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि १ करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० […]

प्रदेश १ का स्वास्थ्यमन्त्री यादवले एक वर्षमा के गरे ? सूची सहित

विराटनगर, ७ कात्तिक । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएको एक वर्ष पुग्न लाग्दैछ । एक वर्षको अवधिमा उहाँले प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कार्य गर्नुभएको छ । ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ५ (ख) बाट जनता समाजवादी पार्टीबाट निर्वाचित यादव प्रदेश सरकारको पहिलो कार्यकालको अन्त्य तिर मन्त्रीमा नियुक्त हुनु भएको […]

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बागी विद्रोहीलाई निश्कासन गर्ने एमाले मोरङको निर्णय

विराटनगर, ७ कात्तिक । नेकपा एमाले मोरङले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लिएर पार्टीहित विपरित काम गर्नेहरुलाई कारवाहि गरेको । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षता र स्थायी कमिटी सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा असोज ३१ गते सम्पन्न बैठकले कारवाहिको निर्णय गरेको हो । एमाले मोरङले पार्टी निणर्य विरुद्ध […]

संगितकारहरुको प्रदेशस्तरीय समिति गठन

विराटनगर, ७ कात्तिक । नेपाल संगितकार संघको प्रदेश स्तरीय भेलाले सो संघको प्रदेश १ समिति गठन गरेको छ । गत शनिबार झापाको दमकमा आयोजित भेलाबाट अध्यक्षमा विशाल राई चयन हुनुभएको छ । निर्वाचित कार्य समितिको उपाध्यक्षमा जीवन गुरुङ, महासचिवमा भूपेन्द्र राई, सचिवमा नन्दु गुरुङ कोषाध्यक्षमा कमला खनाल हुनुहुन्छ । समितिका सदस्यहरुमा अशोक थापा, ज्ञानी खड्का, […]