विराटनगर, १२ साउन । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ । छलफलमा कोशी प्रदेश सभाका चार जना सदस्यहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो । सो सम्बन्धमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कर्मचारीहरुको उचित व्यवस्थापन […]
विराटनगर १२ साउन । नेपाल ग्रासरुट क्रिकेट महोत्सव २०८२ विराटनगर–६ स्थित मेरीलेबोन ज्वालाक्रिकेट मैदानमा सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा पहिलो पटक मेरीलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथाउट बाउण्ड्रीजको सहकार्यमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोग र कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धनमा कार्यक्रम सम्पन्न भएको हो । महोत्सवको उद्देश्य कोशी र मधेश […]
विराटनगर, ११ साउन । पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक कलेज स्कुल अफ इन्जिनियरिङ्गका विद्यार्थीहरुले आज विराटनगरमा स्वागत एवं विदाई कार्यक्रमको आयोजना गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले कार्यक्रमको उद्घाटन गर्दै इन्जिनियरिङ्ग कलेजका विद्र्याीहरुलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय प्राविधिक ज्ञान र दक्ष शिपयुक्त निर्माणले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुगेको वताउनुभयो । उहाँले कलेज स्थापना पश्चात २० हजार […]
विराटनगर ११ साउन । विराटनगरमा ९४ औं संस्करणको रथयात्रा आगामी भदौ १ गते निकालिने भएको छ । वि.सं.१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ९४ वर्षमा पुगेको छ । ९४ औं संस्करणको श्रीराधाकृष्णको रथको आकार ठुलो रहेको रथयात्रा मुल आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले वताउनुभयो । योवर्षको रथको लम्वाई चौडाइ तथा रथको उचाई […]
विराटनगर ११ साउन । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको प्रदेश सरकारले यी पहलहरूले संरचनालाई बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पारेको जनाएको छ । […]