विराटनगर २९ चैत । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भएको छ । वैशाख २ र ३ गते विराटनगर स्थित एमाले प्रदेश पार्टी कार्यालयमा सम्पन्न हुने दोस्रो अधिवेशनका लागि वडा तथा जनसंगठनबाट आउने प्रतिनिधि छनोट सम्पन्न भएको हो । चैत २१ गते बसेको महानगर कमिटीको दोस्रो सचिवालय कमिटीको बैठकको निर्णय […]
विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले सिमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ। आज जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरु गरिएको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात गर्नुभएको हो। आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र […]
विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशका सचिवहरुलाई नीति कार्यक्रमका प्राथमिकता र बजेटका बारेमा निर्देशन दिनुभएको छ । सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नीति र कार्यक्रम राम्रो र प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले ल्याउने नीति […]
विराटनगर २९ चैत । जलबायु परिवर्तनबारे विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीले अनुसन्धान गरेका छन् । कक्षा ११ को जीव विज्ञान समूहका विद्यार्थीले जलवायु परिवर्तनका बर्तमान मुद्धाहरुबारे अनुसन्धान गरि समाधानको उपायहरु पनि सुझाएका छन् । ८ समूहमा विद्यार्थीले गरेको अनुसन्धान आज कलेजमा आयोजित जलबायु परिवर्तन सम्मेलन २०२५ मार्फत सार्वजनिक गरिएको छ । ‘ग्रहलाई सितल पार, हृदयलाई न्यानो […]
विराटनगर २८ चैत । संचारिका समूह कोशी प्रदेशको आयोजनामा तीन दिने “कृत्रिम बौद्धिकता एआई सम्बन्धी तालिमको सुरु भएको छ। बिहीबार देखि बिराटनगरमा सुरू भएको तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट ३७ जना महिला पत्रकारहरुको सहभागीता रहेको छ । सञ्चारिका समूह कोशी प्रदेश द्वारा सञ्चालित यस तालिमको उद्देश्य महिला पत्रकारहरूलाई आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता को […]