विराटनगर १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनलाई प्रभावकारी र नतिजामुखी बनाउनका लागि सांसदको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । आइतबार कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘मलाई लागेको […]
विराटनगर ३ मंसिर । छठ पर्वको आज मुख्य दिन, आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिइएको छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिपूर्वक समापन हुन्छ । तराई–मधेसलगायत काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, […]
विराटनगर ३ मंसिर । विराटनगर महानगरपालिका वडा नं ८ ले छठ पुजालाई मध्यनजर गरि घाट सम्म पुग्नका लागि आधा दर्जनबढी स्थानमा सडक निर्माण गरेको छ । विराटनगर महानगरपालिकाको सहयोग तथा वडा नं ८ का जनप्रतिनिधिहरूको अगुवाइमा एक साता अघिदेखि छठ घाट सम्म पुग्ने सडक निर्माण कार्य शुरू भएको थियो । वडाध्यक्ष राम पोखरेलका अनुसार वडावासीसँगको […]
विराटनगर २९ कात्तिक । आज यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाईटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ । […]
विराटनगर २२ कात्तिक । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमालेको मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने जानकारी दिएको हो । यो अभियान ३ हप्ता चल्ने छ । अभियानलाई ‘समृद्धिका लागि महाअभियान’ भनेको छ । एमालेले पहाडलाई […]