काठमाडौं २६ भदौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने भएको छ । नेम्वाङका दुई छोराहरू विदेशमा रहेको र उहाँहरू भोलिसम्म आइपुग्ने भएकाले पर्सि बिहीबार अन्त्यष्टि गर्न लागिएको हो । नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। बुधबार पनि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी […]
विराटनगर २६ भदौ । मोरङ र सुनसरीका स्थानीय तहहरुमा विपद् सम्वन्धीको योजना निर्माणमा हर्ड नेपालले सहजीकरण गर्ने भएको छ । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल ( हर्ड नेपाल ) ले स्थानीय तहमा विपद् सम्वन्धि योजना बनाउने तथा जोखिमको श्रोत व्यवस्थापन गर्ने कार्यमा सहजीकरण गरिने हर्ड नेपालका संस्थापक अध्यक्ष राकेशकुमार यादवले जानकारी दिनुभयो […]
विराटनगर २४ भदौ । सादा पोशाकमा खटिएका प्रहरीको हतियार एवं सर्वसाधारण जनतालाई बाटोमा ढुकी लुटपाट गर्ने एक भारतीय सहित छ जनालाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा यसरी पक्राउ पर्नेहरुमा सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं ४ का ३२ वर्षिय नसुदिन मियाँ, सोही नगरपालिका […]
विराटनगर २४ भदौ । विराटनगरमा आज देखि विपद् सम्वन्धि तीन दिने स्पेयर स्ट्यान्डर प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । विपद् व्यवस्थापन, विपद्बाट हुने मानवीय क्षति र क्षति भईसकेपछिको घटना व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिईने आयोजकले बताएको छ । विपद् सम्वन्धि योजना बनाउने तथा जोखिमको श्रोत व्यवस्थापन गर्ने तालिमको उद्देश्य रहेको हर्ड नेपालका संस्थापक अध्यक्ष […]
विराटनगर २४ भदौ । कोशी प्रदेशमा आगामी विहिबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाईने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले आज विराटनगरमा आयोजना गरेको एचपीभी खोप संवन्धि अभिमुखीकरणमा सो जानकारी दिईएको हो । स्वास्थ्य मन्त्रालयले भदौ २७ देखि ३१ गते भित्रमा ७ वटै प्रदेशका ७ स्थानमा खोप लगाउने तयारी गरेको […]