विराटनगर १८ माघ । मोरङ कटहरी ६, भौडाहाको प्रजातन्त्र माध्यामिक विद्यालयका विद्यार्थीलाई विराटनगरका समाजसेवीहरुले जर्सी वितरण गरेका छन् । विद्यालयमा आयोजित कार्यक्रममा ३० हजार मुल्यबराबारको ४० सेट जर्सी हस्तान्तरण गरिएको हो । मानवीय सेवा गर्ने र छात्र/छात्राहरुलाई खेल क्षेत्रमा अगाडी बढाउने उद्देश्यले जर्सी हस्तान्तरण गरेको कटहरी–४ का समाजसेवी बिनोद बोहराले बताउनुभयो । विराटनगर–१ का समाजसेवी […]
विराटनगर १६ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफूलाई समर्थन गर्ने दलका नेताहरूलाई गाडी सुविधा दिन अध्यादेश ल्याएकोमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टि जनाउनु भएको छ । मुलुकको अर्थतन्त्र चरम संकटमा परेको अवस्थामा सांसदहरुलाई सेवा सुविधा थपगर्ने कुराले नेपाली कांग्रेसका साथीहरुलाई पिडावोध गराएको उहाको भनाई थियो । समुदायमा कांग्रेस अभियानको विराटनगरमा […]
विराटनगर १६ माघ । विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस र ७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय आयोजनामा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको हो । छलफल कार्यक्रमको अध्यक्षता गर्नु भएका निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले देशको तीनै तहको सरकारको आपसी सहयोग र सहकार्यले मात्रै […]
विराटनगर १५ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोट्र्स मिट आज सम्पन्न भएको छ । माघ ९ देखि सुरू भएको स्पोट्र्स मीट आज विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेता विद्यार्थीलाई […]
विराटनगर, १५ माघ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न अपराधमध्ये चोरी नियन्त्रण गर्न निक्कै चुनौतीपूर्ण रहेको बताउनु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पहिलोपटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने गरेको उल्लेख गर्नुभयो । डीआईजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा […]