विराटनगर २१ माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा […]
विराटनगर २२ माघ । नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गरिदिन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् । सुनसरीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले आज मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराउँदै प्रतिष्ठान विभिन्न कारणले धरासायी बन्दै गईरहेको बताए । प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीको आन्दोलनका कारण विद्यार्थीको पढाई र नागरिकको उपचारमा समस्या […]
विराटनगर २१ माघ । कोशी प्रदेशका पूर्व सामाजिक जीवन घिमिरेले जिल्ला समन्वय समितिका प्रमुख अस्पताल विकास समितिको अध्यक्ष हुने व्यवस्था हटाएर विकास समितिलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । प्रजातान्त्रिक संविधानमा जननिर्वाचित सरकारलाई संसद्को अधिवेशन नभएको अवस्थामा गम्भीर प्रकृतिको काम तत्काल गर्न आवश्यक भएको खण्डमा प्रत्यायोजित विधायिकी अधिकार प्रयोग […]
विराटनगर २० माघ । परापूर्व कालदेखि कुल देउताको रुपमा पुजा गर्दै आएको ग्रामथानहरु विभिन्न क्षेत्रबाट अतिक्रमण भएपछि आदीवासी समुदायहरु संगठित हुन थालेका छन् । आज विराटनगरमा तिलक राजवंशीको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको छ । विराटनगर–५ स्थित कोचाखालमा मोरङका अध्यक्ष चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विरनारायण […]
विराटनगर २० माघ । विराटनगर ९ को शिक्षादीप कलेजले सूचना प्रविधि (आईटी) लाई प्राथमिकता दिएर काम शुरु गरेको छ । आईटीको माध्यमबाट विद्यार्थीले आफ्नो जीवन राम्ररी विताउन सक्छ भन्ने देखेर विशेष प्राथमिकता दिएर कार्यक्रम शुरु गरिएको कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एउटा विद्यार्थीले ल्यापटप लिएर वा कम्प्युटर लिएर आईटीमा एउटा ज्ञान लियो […]