काठमाडौं २६ पुस । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई निलम्बनमा परेका छन । स्काउटका प्रमुख आयुक्त महेन्द्र राज रन्जितले आयुक्त स्तरीय निर्णय गर्दै उनलाई निलम्बन गरेका हुन । आयुक्त स्तरीय निर्णय गर्दै पुस २५ गते लागू हुने गरि उनलाइ तीन धञमहिनाको लागि ३ निलम्बन गरिएको जानकारी रन्जितले दिए । राष्ट्रिय परिषद्मा छलफलै नभएको विषयमा नेपाल […]
विराटनगर २६ पुस। कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले अन्तर-व्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनको घोषणापत्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाउनु भएकाे छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर सभामुख विष्टले मुख्यमन्त्रीलाई बुझाएको घोषणापत्रमा संघीयता र संविधान कार्यान्वयनदेखि संसदको आफ्नै च्यानल हुनुपर्नेसम्मका विषय उल्लेख छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा पुस १ देखि ३ गतेसम्म भएको […]
विराटनगर २६ पुस । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी उपमहानगर कमिटीको अध्यक्षमा पुजा भट्टराईलाई चयन गरिएको छ । इटहरी उपमहानगर कमिटीको पहिलो अधिवेशनले भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको हो । नगर कमिटीको उपाध्यक्षमा समीक्षा लिम्वु, सचिवमा निशा पौडेल, सहसचिवमा चन्द्रा थापा, कोषाध्यक्षमा जिना श्रेष्ठ, सदस्यहरुमा कल्पना पौडेल, संगीता श्रेष्ठ, एलिना […]
पथरीशनिश्चरे, २६ पुस । माेरङकाे पथरीशनिश्चरे नगरपालिकाले नगरका अति विपन्न ५ परिवारको आवासीय घर निर्माण पूरा गरी हस्तान्तरण गरेको छ । विहिबार नगर उप–प्रमुख देविमाया काफ्लेले ५ परिवारलाई आवासीय घर हस्तान्तरण गर्नुभयाे । विपन्न नागरिक आवास सम्वन्धि कार्यविधि २०८० अन्तर्गत लक्षित वर्गलाई आवासीय घर निर्माण पश्चात् हस्तान्तरण गरिएको हो । वडा नं. ३ का धनबहादुर […]
विराटनगर २६ पुस । उद्योग व्यवसायमा मानवअधिकारको संरक्षण गर्नका लागि त्यस सम्बन्धि नीति नियमको पालनामा जोड दिइएको छ । निजी क्षेत्रलाई व्यवसाय गर्ने र मूनाफा कमाउने संस्थाका रुपमा मात्रै नहेरी मानव अधिकार पालनाको उत्तरदायित्व पुरा गर्न अझ जवाफदेही बनाउनुपर्ने जनाइएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा आयोजित ‘व्यवसाय र मानव […]