विराटनगर ६ साउन । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन […]
विराटनगर ५ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको बताउनु भएको छ । मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको बताउदै अस्थिरताका कारण मुलुकलाई […]
विराटनगर ५ भदौ । राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था विराटनगरको निक्षेप अनुमानित लक्ष्य भन्दा बढी भएको छ । आर्थिक वर्ष २०८०–०८१ का लागि सहकारीले ३० करोड ९५ लाख २७ हजार ७४८ को लक्ष्य लिएको थियो । आर्थिक वर्ष समाप्तीसम्म सहकारीले ११२ प्रतिशतको प्रगति हासिल गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेका अनुसार आर्थि वर्ष […]
विराटनगर ४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्योग व्यापार व्यवसायको क्षेत्रमा देखिएको मन्दि र निराशालाई चिरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ। शुक्रबार विराटनगरमा माहेश्वरी महिला मञ्चले आयोजना गरेको श्रावण मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकार अव नयाँ परिस्थिति अनुसार अगाडि बढेकाले निराशा र मन्दिलाई कम गर्ने बताउनुभयो । उहाँले संघ र प्रदेशमा […]
विराटनगर ३ साउन । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मिस कोशीका बिजेता सुनसरी इटहरी १९ तरहरा घर भएकी शुभलक्ष्मी राइ, त्यसैगरी आयोजकको छनोट विजेतामा धरानकी निशा हाङ्मा लिम्बु, फस्ट रनरअप धरानकै […]