विराटनगर २ साउन । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो । ‘संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा […]
विराटनगर २ साउन । विराटनगरको अरनिको स्कुलले विज्ञान संकायमा भर्ना भएका विद्यार्थीको स्वागत गरेको छ । आज कलेज परिसरमा आयोजित कार्यक्रममा विज्ञान संकायमा भर्ना भएका एक हजार एक सय विद्यार्थीलाई स्कुलले स्वागत गरेको हो । विज्ञान संकायमा भर्ना हुनका लागि २ हजार बढी विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा १ हजार १ सय विद्यार्थीको भर्ना लिईएको विज्ञान […]
विराटनगर, १ साउन । नेपाल युवा उद्यमी मञ्च (विराटनगर च्याप्टर) ले अल्फाबिटा समूहका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत द्धीराज शर्मासँग लर्निंग सेसन सम्पन्न गरेको छ । विराटनगरमा बुधवार सम्पन्न लर्निंग सेसनमा अल्फाबिटाका अध्यक्ष शर्माले युवा उद्यमीहरुसँग व्यापारिक यात्राका दौरान भोगेका कठिनाई र सफलता बारे जानकारी गराउनुभएको थियो । सो अवसरमा उहाँले स्वदेशमै मेहेनत गरेर उद्योग […]
विराटनगर १ साउन । कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले आजबाट पूर्वाधार कार्यालयहरू सुरु गरेको हो । सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय उद्घाटन गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले कार्यालय उद्घाटन गर्दै […]
विराटनगर ३२ असार । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले फिर्ता लिएको छ । जसपा, नेपालको बुधबार बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिनुभयो । सरकारलाई समर्थन गर्ने दलहरूलाई चाहिएको बेला मात्रै केही विषयमा सोध्ने नत्र कुनै […]