विराटनगर १० माघ । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना भएको हो । आज क्रिकेट र फुटबलका खेलहरु भएका छन् । विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अर्किड कलेज र शिक्षादीप कलेज विजयी भएको छ । […]
विराटनगर ९ माघ । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा मंगलबार सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर–५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन । स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा ‘सामाजिक सन्जालको प्रयोग : नविनतम ज्ञानको खोजीकी, समयको दुरुपयोग’ भन्ने शिर्षकमा पक्ष विपक्षमा वादविवाद गराईएको थियो । उक्त शिर्षकको पक्षबाट साजिलाल […]
विराटनगर ८ माघ । हिसान स्पोट्स मिटको १२ औं संस्करण भोली देखि सुरु हुँदैछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि हिसान स्पोट्र्स मिटको १२ औं संस्करण गर्न लागेको जानकारी दिएको छ । ‘हिसान मोरङको मूल […]
विराटनगर २ माघ । राष्ट्रिय शैक्षिक परामर्श संघ (एनईसीए ) कोशी प्रदेश समितिको अध्यक्षमा सन्तोष लिम्बु (कुरुम्बाङ) निर्वाचित हुनु भएको छ । दोस्रो बार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि लिम्बुको अध्यक्षमा ९ सदस्यीय समिति निर्वाचित भएको हो । संघको उपाध्यक्षमा रेणुकान्त यादव (विवेक), सचिवमा नरेन्द्र दंगाल, सह–सचिवमा राजु थापा र कोषाध्यक्षमा मैना राना […]
विराटनगर २ माघ । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था विदा दिने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत […]