भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगर, २४ साउन । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने सो महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने […]

महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवमा प्राध्यापक र कर्मचारी पुरस्कृत

विराटनगर १६ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्मानित भएका हुन् । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, क्याम्पस प्रमुख डा […]

एसईई उत्तिर्ण विद्यार्थीलाई एभरेष्टले गर्‍यो अभिनन्दन

विराटनगर, १२ साउन । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले माध्यामिक शिक्षा परिक्षा (एसईई) उत्तिर्ण विद्यार्थीहरुलाई आज एक औपचारिक कार्यक्रमका बिच अभिनन्दन गरेको छ । एसईईको परिक्षाफल प्रकाशित भएको भोलिपल्ट नै विद्यालयले एभरेष्ट एजुकेसन फाउण्डेसन अन्तर्गत कै एभरेष्ट कलेजको सभाहलमा विद्यार्थीहरुलाई अभिनन्दन गरेको हो । एभरेष्ट स्कुलबाट १ सय ८२ जनाले एसईई परिक्षा दिएका थिए […]

अभिभावकको पहिलो रोजाई बन्दै एभरेष्ट कलेज

विराटनगर, ११ साउन । प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्ययापन गराउँदै आएको विराटनगर– ५ स्थित एभरेष्ट कलेज विद्यार्थी तथा अभिभावकको पहिलो रोजाई बन्दै आएको छ । एभरेष्ट एजुकेशन फाउण्डसेन मातहतमा सञ्चालित एभरेष्ट स्कुल मात्र नभएर कलेजपनि पहिलो रोजाई बन्न थालेको हो । तीन विघा क्षेत्रफलमा अत्याधुनिक संरचनाले भरिपूर्ण एभरेष्ट कलेज शान्त तथा […]

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक

विराटनगर, ११ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो । यस पटकको एसईईमा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालय […]