विराटनगर २२ मंसिर । कोशी प्रदेशमा पहिलो पटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङ्ग लगायत १२ विधामा विद्यार्थीहरुलाई शुक्रबार देखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको वुढीगंगामा –२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दुर शिक्षा काठमाण्डौंका प्रशिक्षिकद्वारा आजदेखि तालीम शुरु गरेको छ । अहिलेको विश्वका परिवेशमा सुचना प्रविधि लगायतका विषयमा स्वदेश र विदेशमा अध्याधिक […]
विराटनगर १८ मंसिर । ग्रीनल्याण्ड कलेज विराटनगरका ९ सय विद्यार्थीले विभिन्न विधामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएका छन् । २०७१ सालदेखि उच्च माध्यमिक शिक्षाको पठन पाठन शुरु गरेको कलेजले काठमाण्डौं उपत्यका बाहिर सवैभन्दा बढी पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएको दावी गरेको छ । यस वर्षको एमवीवीएसको प्रवेश परीक्षामा कोशी प्रदेशमै सवैभन्दा बढी ८ […]
विराटनगर १५ मंसिर । मोरङ सुन्दरहरैचा स्थित सुकुना बहुमखी क्याम्पसको पूर्व विद्यार्थीहरुको भेलाले नारायण सुवेदीको अध्यक्षतामा १३ सदस्यीय पूर्व विद्यार्थी समाज पुर्नगठन गरेको छ । सुकुना बहुमखी क्याम्पसमा आज आयोजित भेलाले उपाध्यक्षमा भवानी पोखरेल, सचिवमा अर्जुन गजुरेल, सहसचिवमा लावन्यकुमार अधिकारी, कोषाध्यक्षमा प्राञ्जली ढकाललाई चयन गरेको छ । पुर्नगठित समितिको सदस्यहरुमा खेमराज दाहाल, लोकप्रकाश भट्टराई, भक्तिप्रसाद […]
विराटनगर १४ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताउनुभयो । […]
विराटनगर २२ असोज । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश दाहालले प्राध्यापक र कर्मचारीको वृत्ति विकासको प्रकृया दशैं तिहार पछि शुरू गर्ने बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिले सोमवार विराटनगरमा गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षक तथा कर्मचारीको वृत्ति विकासका विषयमा आयोग सवेदनशील भएको बताउनुभयो […]