विराटनगर १३ भदौ । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ कोशी प्रदेश तथ्याङ्क सम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक ’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी गर्नु भएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । यस अघि विधेयकको […]
विराटनगर १३ भदौ । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् । एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओइको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम निकाल्न सफल भएको एभरेष्टका भाइस प्रिन्सिपल टी एन भण्डारीले बताउनुभयो […]
विराटनगर १३ भदौ । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ […]
विराटनगर, १२ भदौ । नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) विराटनगर च्याप्टरले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरि बास सँग भेट गरेको छ । विराटनगर च्याप्टरका अध्यक्ष संजीव सिग्देल, पूर्व अध्यक्ष सृजन प्याकुरेललगायत पदाधिकारी र सदस्यहरुसहितको टोलीले राजदुत एरिसंग बिहीवार विराटनगरमा भेट गरेको हो हो । भेटका क्रममा युवा उद्यमी मञ्चको टोलीले इजरायलका युवा उद्यमीहरूसँगको सहकार्य, […]
विराटनगर १२ असोज । विराटनगरमा पाँचौं सडक महोत्सव हुने भएको छ । मञ्जिना मूभिज क्रियसनको आयोजनामा असोज ६ गतेदेखि पाँचदिने विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिजले आज पत्रकार सम्मेलन गर्दै पाँचौं सँस्करणका रुपमा आयोजना हुन लागेको सडक महोत्सव विगतका वर्ष झै महेन्द्र चोक–ट्राफिक चोक सडकमा नै हुने जनाएको छ । महोत्सवमा विभिन्न […]