महेन्द्र विष्ट विराटनगर, २ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका १७ वटा स्थानीय तहका झण्डै चार दर्जन वडाध्यक्ष र दुईवटा पालिका प्रमुखको उम्मेद्वार सर्वसम्मत रुपमा छनौट गरेको छ । मोरङको रङ्गेली नगरपालिकाको प्रमुखमा दिलीप बगडिया, जहदा गाउँपालिकाको प्रमुख कृष्ण गिरी (जयनरथ), उपप्रमुखमा आशा सोरेन र धनपालथान गाउँपालिकाका अध्यक्षमा […]
विराटनगर, १ वैशाख । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सरू गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार विहान हेमोडायलाइसिस सेवा सुरू गरेको हो । उक्त हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचौकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा अत्याधुनिक उपकरण जडान गरि सेवा सुरू गरिएको अस्पतालले जनाएको छ । हेमोडायलाइसिस युनिटमा भेन्टिलेटरसहितको आइसियू सेवा […]
विराटनगर, ३० चैत । अवैध भारतीय रूपैयाँ (भारु)सहित चार जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना नेपाली नागरिक छन् । स्रोत नखुलेको भारती नोटसहित भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय विष्णुदेव मुखिया तथा सुनसरीको बर्जु गाउँपालिका–१ का ३८ वार्षीय सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव पक्राउ […]
विराटनगर, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गतेलाई निर्धारण गरिएको स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गठबन्धन सरकारले निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको उहाँको आरोप छ । आज एमाले विराटनगर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष […]
विराटनगर, ३० चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले विराटनगर महानगरपालिकाका अधिकाँस वडाका वडाध्यक्षहरुको नाम टुङ्गो लगाउने कार्यलाई अन्तिम चरणमा पुर्याइएको बताइएको छ । महानगर भित्रको तीन वटा वडाको वडाध्यक्ष सर्वसम्मत रुपमा छनौट गरेको एमालले बाँकी १६ वटा वडाको नाम पनि केही दिन भित्र नै टुङ्गिने जनाइएको छ । जसमा […]