विराटनगर १२ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताउनुभयो । उहाँले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको […]
विराटनगर १२ वैशाख । विराटनगरका तीनवटा उद्योग प्रतिष्ठानहरुले कोशी प्रदेश खारेजीको माग गर्दै पहिचान पक्षधरको हिंसात्मक आन्दोलनप्रति ध्यानाकर्षण भएको बताएका छन् । प्रदेश राजधानी विराटनगरमा रहेका उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आज संयुक्त विज्ञप्ती निकाल्दै विगत केही दिनदेखि प्रदेशको नामकरणको विषयलाई लिएर शुरु भएको हिंसात्मक आन्दोलनले उद्योग/व्यवसाय/पेशा सञ्चालन […]
विराटनगर ११ वैशाख । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ । आइतबार आयोजित ओम प्रकाश गोयल कोलोनी मार्ग समुद्घाटन तथा गृह हस्तान्तरण कर्याक्रममा गोयल परिवारले स्थानीय माझी र राजवंशी समुदायका १४ परिवारलाई घर हस्तान्तरण गरेका हुन् । करीव एक करोड […]
विराटनगर ११ वैशाख । निर्वाचन आयोगले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरुलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न पुनः स्मरण गराएको छ । आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिई निर्वाचन खर्चको विवरण पेस गर्ने ५ हजार ५६१ जना उम्मेदवारलाई आफूले गरेको निर्वाचन खर्च सार्वजनिक गर्न […]
विराटनगर ११ वैशाख । कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला लिम्वुले स्वास्थ्य परीक्षणमा उत्कृष्ट बन्न आग्रह गर्नु भएको छ । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिने स्वास्थ्य परीक्षण सेवा सातवटै प्रदेशमा उत्कृष्ट भएको आँफुले देख्न चाहेको उहाँको भनाई छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले आज देखि शुरु गरेको ५ प्रकारको नयाँ परिक्षण सेवाको शुभारम्भ गर्दै उहाँले सो […]